२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

रुपन्देहीमा एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु जिल्लामा १८ र बुटवल उपमहानगरमा ८ जनाको ज्यान गयो

बुटवल । रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएपछि सोमबार मात्र मृत्यु हुनेको संख्या ४ पुगेको हो । बुटवल उपमहानगर-११ की ७२ वर्षकी महिलाको सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ विगत १८…