२४ भदौ २०८३, बुधबार | September 9, 2026

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले दाबी पेश गरेका छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता सहमतिअनुसार भट्टले आज बिहान मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। अब भट्टलाई प्रदेशप्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेपछि आजै दिउँसो ३ बजे प्रदेश पद तथा गोपनीयताको शपथ…