२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार चुन्नप्रसाद पौडेलले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्रान्ति अपरिहार्य रहेको बताएका छन् । कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन सके पुँजी पलायन रोक्न सकिने उनको भनाइ छ । नेपाल किसान महासंघले शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबाट भएका साना प्रयासले…