२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी हवल्दारलाई अतिक्रमण गरेर बसिरहेकी एक महिलाले धारिलो हतियार प्रहार गरेकी छन् । बाँकेको बैजनाथ गाँउपालिकाको इश्वरी माध्यामिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउन पुगेको टोलीका प्रहरी हवल्दार सुनिल चौधरीमाथि अतिक्रमण गरेर बसिरहेकी साबित्रीकुमारी शाहीले धारिलो हतियारले प्रहार गरेकी हुन् । हतियार प्रहारबाट हवल्दार चौधरी सामान्य घाइते…