बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आफना मतदातालाई कार्यकर्तामार्फत पत्र पठाउँदै यस क्षेत्रको माटोको ऋण तिर्न आफू आएको बताएका छन । आफू यहींको माटोको धुलोमा खेलेर हुर्किएको, यहींको सुख दुख भोगेको एउटा छोरो भएको भन्दै उनले पाहुँना उम्मेदवार जस्तो कतै भागेर नजाने स्पष्ट पारेका छन । मतदाताका नाममा भावनात्मक पत्र लेख्दै…