२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं मूल्यको स्मार्ट मोबाईल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छलेर अवैध रुपले ल्याइएको लाखौं रुपैयाँ बढीका स्मार्ट मोबाइल फोन नेपालगन्जको घरबारीटोल क्षेत्रबाट बरामद गरेको हो । नेपालगन्ज उपमहानगरपालिका–२ क्षेत्रमा बिलबिजक नभएका मोबाइल ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको बाँके प्रहरीको…