१३ भदौ २०८३, शनिबार | August 29, 2026

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री पदको निर्वाचनअघि नाटकीय राजनीतिक समीकरण बनेको छ। महामन्त्री पदका आकांक्षी चार नेताले उम्मेदवारी फिर्ता लिँदै विपिन कुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्। प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र जगदीश खरेलले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरू प्रतिस्पर्धाबाट पछि हटेको र महाधिवेशन प्रतिनिधिलाई विपिन आचार्यलाई…