१३ भदौ २०८३, शनिबार | August 29, 2026

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । उपसभापति पदका अर्का दाबेदार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन् । यसअघि पार्टी सभापतिमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन् । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने क्रममा उपसभापतिमा वाग्लेको निर्विरोध चयनलाई रास्वपाभित्रको महत्वपूर्ण राजनीतिक घटनाक्रमका…