नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको छ । आजदेखि प्रारम्भ भएको नगरसभामा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्ताव गरेका छन् । नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगर प्रमुख विष्टले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ७६…