१४ चैत्र २०८२, शनिबार | March 28, 2026

उत्तेजनाको राजनीतिमा मैले विश्वास गर्दिन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेससँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेको बताएका छन्। सर्लाही प्रस्थान गर्नुअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा सभापति थापाले देशलाई जोड्ने चाहनाले आफू मधेस जाँदै गरेको स्पष्ट पारे। “म मधेस जाँदैछु, किनकि म देश जोड्न चाहन्छु। काठमाडौंका कथाहरू मधेसमा सुनाउन र मधेसका कथा, व्यथा र…