१४ चैत्र २०८२, शनिबार | March 28, 2026

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले विवादास्पद व्यापारीले उपलब्ध गराएको भनिएको करोडौँ रुपैयाँ मूल्यको गाडी प्रयोग गरेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ नदिई पन्छिएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर-५ सहित कोशी प्रदेशका विभिन्न जिल्लाको चुनावी भ्रमण सकेर आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको निवासमा पुगेका साहलाई बाहिरिने क्रममा सञ्चारकर्मीहरूले…