नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको नेपालगन्ज-पोखरा उडान पुनः संचालन हुने भएको छ । नेपालगन्ज-पोखराको नियमित उडान १६ सेप्टेम्बरबाट पुनः संचालनमा आउने भएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण देखाउँदै गत जेठ ५ गतेबाट पोखरा-नेपालगञ्ज सिधा उडान…