काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर लुम्बिनीले पहिला फिल्डिङको निर्णय गरेको हो । काठमाडौं दोस्रो जितको खोजीमा मैदान उत्रिएको छ । काठमाडौंले यसअघिका तीन खेलमध्ये एक जित र दुई हार व्यहोरेको छ । जनकपुर…