१५ भदौ २०८३, सोमबार | August 31, 2026

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले बुधबार प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले भारतीय सत्तारुढ दलका शीर्ष नेताहरूसँग विभिन्न राजनीतिक तथा कूटनीतिक विषयमा…