६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को बैठकले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई सुम्पिएको छ । आज बिहान बसेको पार्टीको बैठकले सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई सुम्पिएको हो । सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको रास्वपा महामन्त्री मुकुल ढकालले बताए…