बुटवल । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज बिहानै देखि बुटवल सहित देशका अधिकांस स्थानमा वर्ष भइरहेको छ । देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । अहिले बुटवलसहित देशभर आंशिकदेखि…