८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

शुद्धोधनका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान

सैनामैना । रुपन्देहीको शुुद्धोधन गाउँपालिका वडा न. १का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ब्लक विकास कार्यक्रम अन्तर्गत वडाका १२० जना किसानलाई आज विभिन्न कृषि औजार हस्तान्तरण गरिएको हो । कृषि सामाग्री अनुदानमा पाएपछि किसानहरुले खुशी व्यक्त गरेका छन् । करिब ७८ लाख बराबराको लागतमा हेन्ड टे«क्टर…