२२ माघ २०८२, बिहिबार | February 5, 2026

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा शिक्षा विकास समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले शिक्षाको गुणस्तरीय…