२७ बैशाख २०८३, आइतबार | May 10, 2026

चुनावी मत परिणामप्रति कांग्रेस र माओवादी बाहेकका दल असन्तुष्ट, आन्तरिक छलफलमा

काठमाडौं । स्थानीय तह निर्वाचनप्रति पाँच दलीय गठबन्धनभित्रै असन्तुष्टि व्यक्त हुन थालेको छ । स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको बेला संयुक्त रूपमा चुनावमा होमिएका दलहरूले असन्तुष्टि व्यक्त गर्न गालेका हुन् । मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी सिट जितेर पहिलो स्थानमा उभिएको छ । यसले अग्रतामा पनि पहिलो नम्बरमै छ । त्यस्तै दोस्रोमा…