बुटवल । बुटवल १३ का मतदाताले बेलवास-बेथरी सडकखण्डलाई बेलवासको झोलुङगेपुलसम्म जोड्न माग गरेका छन् । पर्यटन मार्गको रुपमा निर्माणाधिन वेलवास-वेथरी सडक खण्डको नामसंग वेलवास जोडिएपनि सडक नहरपुरसम्म मात्रै विस्तार भएकाले त्यसलाई पूर्वपश्चिम राजमार्गको बेलवास झोलुङ्गेपुलचोक सम्म जोड्न आग्रह गरेका हुन् । स्थानीय तह निर्वाचन प्रचारका लागि घरदैलो कार्यक्रममा पुगेका नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका…