१४ पुस २०८२, सोमबार | December 29, 2025

धार्मिक शहिदहरुको सम्झना गर्दै सकियो माहेर्रम पर्व

नेपालगञ्ज । धर्मरक्षाका लागि शहिद भएका ईमाम हुसेन र ईमाम हसनको सम्झनामा मनाईने मुस्लिम समुदायको महत्वपूर्ण पर्व मोहर्रम पर्व आज सम्पन्न भएको छ । शहिदहरुको सम्झनामा १० दिन सम्म मनाईने मोर्रम पर्व आज बिधि पूर्वक ताजिया विसर्जन गरेर समापन गरिएको हो । ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम…