१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

सीमाबाट दिनदिनै कोरोना संक्रमण भित्रिँदै, बेलहियामा एकैदिन १०२ जनामा पोजेटिभ

भैरहवा । भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढेको छ । रुपन्देहीको बेलहिया नाका र बाँकेको जमुनाह नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको तथ्यांकले पुष्टि गरेको छ । केही समय शून्यमा झरेको कोरोना संक्रमण पछिल्लो साताबाट पुनः उक्लिन लागेको छ । भारतमा पछिल्लो दिन संक्रमणको…