काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,८३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख…