काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध संचारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छिन् । जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै तनहुँकी सुनारले शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकी हुन् । रिटमा शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबहरमहल, महानगरीय प्रहरी वृत सिंहदरबार र बबरमहल निवासी सरस्वती प्रधानलाई विपक्षी बनाइएको…