पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले आर्थिक सहायता संगठन (इको)को संस्थापक सदस्यको रूपमा क्षेत्रीय एकता र सम्पर्कलाई बढावा दिन आफ्नो देश प्रतिबद्ध रहेको बताएका छन् । अन्तालियामा डिप्लोमेसी फोरममा भाग लिन टर्की पुगेका विदेशमन्त्री कुरैशीले ईसीओका महासचिव डा. हादि सोलिमानपोरसँगको साइडलाइन वार्तामा यस्तो बताएका हुन् । कुरैशीले पाकिस्तान क्षेत्रीय एकतालाई अझ सुदृढ बनाउन प्रतिवद्ध रहेको पाकिस्तानको…