९ बैशाख २०८३, बुधबार | April 22, 2026

पछिल्लो २४ घण्टामा ६७२ जना नयाँ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २ हजार ३२८ जनामा परिक्षण गर्दा ६७२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन । योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १० हजार ८८०…