८ बैशाख २०८३, मंगलबार | April 21, 2026

खेतमा डुबेको किसानका धान भित्राईदिन आम नागरिकलाई प्रदेश सरकारको आह्वान

बुटवल । लुम्बिनी प्रदेश सरकारले गत सोमबारबाट परेको वर्षाका कारण प्रदेशमा किसानहरुको पाँच अर्व मुल्य बराबरको कृषि उत्पादनमा क्षति पुगेको ठहर गरेको छ । प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आज एक विज्ञप्ति प्रकाशित गर्दै वर्षाका कारण प्रदेशका किसानहरुको पाँच अर्व मुल्य बराबरको बालीमा क्षेति पुगेबाट प्रदेश सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । मुख्यमन्त्री केसीले…