८ बैशाख २०८३, मंगलबार | April 21, 2026

विश्व हवाई क्षेत्रमा आशाका किरण

काठमाडौं । विश्व हवाई क्षेत्रका लागि सन् २०२० इतिहासकै खराब वर्ष बन्यो । कोभिडका कारण विश्वका लामो र छोटो दूरीका हवाई सेवा प्रायः ठप्प भए । ‘व्यस्त’ विमानस्थलहरू सुनसान बने। हवाई सेवाले खर्बौ डलर आर्थिक संकटको सामना गर्नुप-यो । यो वर्ष विश्व हवाई सेवा ६६ प्रतिशतले घटेको थियो । यो वर्षको अन्तिमसम्ममा भने विश्व हवाई…