काठमाडाै । एमालेभित्र प्रधानमन्त्री ओलीको खरो आलोचककारुपमा चिनिएका नेपालपक्षका नेता योगेश भट्टराईले आज आफुले गरेको कार्य प्रति आफै चिन्ता प्रकट गरेका छन् । नेपालपक्षका २७ जना सांसदहरुले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्दा एक्लै हस्ताक्षर गर्न अस्विकार गरेका भट्टराईले आफूले आज शुक्रबार गरेको निर्णयप्रति गम्भीर चिन्ता प्रकट गरेका हुन् । आज माधव नेपाल पक्षको समेत…