काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जना मात्र कोरोना संक्रमित थपिएका छन् । ८ हजार २१९ जनामा गरिएको परीक्षणमा १ हजार भन्दा कममा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नमुना परीक्षण कम हुँदा संक्रमितको संख्या पनि कम देखिएको छ । यस अवधिमा ११२३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यस्तै…