६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रपति भण्डारीबाट वैकल्पिक सरकार गठनकाे आह्वान, दलहरुलाई दिईन् २१ घण्टाको समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेसँगै राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् । आज बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासकाे मत नलिने र वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त गर्ने बताएका थिए ।…