१ पुस २०८२, मंगलबार | December 17, 2025

असफल सरकार र असफल नेतृत्वका कारण मुलुकमा अस्थिरता : नेतृ कोईराला

बुटवल । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले कोभिड-१९ महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताएकी छिन । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलक अस्थिरतामा फसेको बताउँदै असफल सरकार र त्यसको असफल नेतृत्वका विरुद्ध सबै मिलेर लड्नुपर्ने बताएकी हुन । मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्नको लागि…