६ पुस २०८२, आइतबार | December 21, 2025

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । मासु व्यवसायी संघ रुपन्देहीले स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विजय शाहीले जानकारी दिए । सामाजिक उत्तरदायित्व अनुसार आयोजना गरिएको रक्तदानमा ५५ युनिट रगत संकलन भएको थियो । रक्तदान कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलले…