५ पुस २०८२, शनिबार | December 21, 2025

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले लिए सपथ, उपराष्ट्रपति र सभामुख समारोहमा अनुपस्थित

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुखमा तिलक परियारलाई हटाएपछि नियुक्त भएका प्रदेश प्रमुख प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । आजै दिउँसो नियुक्त भएका प्रदेश प्रमुख झालाई शुक्रबार साँझ शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन्। प्रदेश प्रमुखको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद…