६ पुस २०८२, आइतबार | December 21, 2025

शान्ति नमुना स्कुलकाे बसले पैदल यात्रुलाई ठक्कर दियाे, १ जनाको मृत्यु, १ जना गम्भिर घाईते

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुलबसको ठक्करबाट एकजनाको ज्यान गएको छ । तिलोत्तमा ११ कुमारी चाेकमा बसको ठक्करबाट मर्णिङ वाकमा निस्किएका तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ बर्षकि सुमन खौसियाको मृत्यु भएको हो । बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया सहित स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक बिद्यालयकोे बसको ठक्कर दिएको थियो । लु १…