काठमाडौं । पछिल्लो २४ घण्टामा २६०७ जना संक्रममित थपिएका छन् । १२४४८ नमुना परीक्षण गर्दा २६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तथ्यांक हेर्दा संक्रमितको संख्या र संक्रमण दर विस्तारै घटिरहेको छ । यसबीचमा २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । आज संक्रमण मुक्त हुनेको संख्या संक्रमितको भन्दा घटेको छ ।…