१८ चैत्र २०८२, बुधबार | April 1, 2026

गण्डकी प्रदेशमा ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट बिनियोजन (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार सदनमा बजेट प्रस्तुत गर्दै चालुतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३ दशमलव ५ प्रतिशत विनियोजन गरेको जानकारी गराए । पुँजीगततर्फ १६ अर्ब ७३ करोड छुट्याइएको छ । यो कुल बजेटको ५५…