६ पुस २०८२, आइतबार | December 22, 2025

संवैधानिक निकाय नियुक्तिकाे रिटमा अन्तरिम आदेश गर्न सर्वोच्चबाट अस्विकार

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा अन्तरिम आदेश गर्न सर्वोच्चले अस्विकार गरेको छ । रिट निबेदनको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ढुंगानाको आजको एकल इजलासले सभामुखले बिपक्षी बनाएका राष्ट्रपति,…