१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

विद्यार्थीलाई सिमकार्ड निःशुल्क उपलब्ध गराउने, ल्यापटप किन्न ८० हजार ऋण सरकारले दिने

काठमाडौं । सरकारले विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । सो कर्जा सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीले १ प्रतिशत ब्याजदरमा पाउनेछन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो…