बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को नाम विध्वंस भएको बताएका छन् । प्रचण्ड-नेपाल पक्षले बर्दियाको गुलरियामा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एकजुट भएको पार्टीमा विध्वंस मच्चाएको आरोप लगाए । अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओलीलाई कम्युनिष्ट आन्दोलनसँग माया नभएको…