१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रुपन्देहीका ३ प्रहरी इन्चार्ज महिनाको उत्कृष्ट प्रहरी इन्चार्जबाट पुरस्कृत

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला भित्रका ३ वटा प्रहरी कार्यालयका इन्चार्जहरुलाई महिनाको उत्कृष्ट प्रहरी इन्चार्जकारुपमा पुरस्कृत गरेको छ । महिनामा उच्च कार्य सम्पादन गर्ने प्रहरी कार्यालयका ईन्चार्जहरुलाई महिनाको उत्कृष्ट प्रहरी इन्चार्ज सम्मान प्रदान गर्ने कार्यप्रारम्भ गरिए अनुसार बैशाख महिना देखि सम्मान सहित पुरस्कृत गर्ने कार्य सुरुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।…