१५ चैत्र २०८२, आइतबार | March 29, 2026

प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै लुम्बिनीका विपक्षी दलले बुझाए प्रदेश प्रमुखलाई पत्र

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समाबेदन दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी विशेष अधिवेशनका लागि समावेदन दर्ता गराएका हुन् । उनीहरुले गत बैशाख ६…