१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि, ५२ को मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमण रोकिने कुनै संकेत देखिएको छैन ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआरबाट ८ हजार ७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

२४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ३८ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष