बुटवल । प्रधानमन्त्री केपी शर्माओलीले ६४ प्रतिशत सांसदहरुको समर्थन रहेको प्रधानमन्त्रीले गरेको संसद विघटन असंबैधानिक हुन नसक्ने बताएका छन् । नेकपाको ओली पक्षले आज बुटवलमा आयोजना गरेको प्रदेश स्तरको जनसभालाई सम्बोधन गर्दै संसद चल्नसक्ने अवस्था नभएपछि र अर्को सरकार पनि बन्न सक्ने अवस्था नभएपछि आफुले संसद विघटन गर्नु परेको बताए । उनले बहुमत प्रधानमन्त्रीको हैसियतले…