बुटवल । बुटवलमा मंगलबार ३२ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ३२ जना नया कोरोना संक्रमित थपिएका हुन । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा १ जना, वडा नम्बर ३ मा ९ जना, वडा नम्बर ४ मा १ जना, वडा नम्बर ७ मा २ जना, वडा नम्बर…