काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । जैसी र मोक्तानलाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेको हो । विकास निर्माणका काममा भुक्तानी दिँद घुस लिएको अभियोगमा नगरपालिकाको सोमबार दिउँसो १ बजे अख्तियारको…