३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु, तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको गयो ज्यान

बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा कपिलवस्तुका १ जना संक्रमितको मृत्यु भएको २४ घण्टा नबित्दै अर्का संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले जनाए अनुसार रुपन्देही तिलोत्तमा जानकीनगरकी ७० बर्षिया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थाईराइड र हाई ब्लड प्रेसरको समेत बिरामी रहेका संत्रमितको बिहिबार बिहान १०ः३० बजे…