एजेन्सी । भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ । दुवईबाट आएको उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा शुक्रबार साँझ दुर्घटनामा भएको हो । दुबईबाट १९१ यात्रु लिएर आएको एयर ईण्डिया एक्सप्रेसको विमान दुर्घटना भएको थिए । बोईंग–७३७ विमान केरलाको कालीकटमा दुर्घटना भएको थिए । विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए ।…