नेपालगन्ज । आध्यात्मिक गुरु श्री रविशंकरले कोरोना महामारी व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री, सर्बोच्च अदालतका न्यायाधिस, पूर्वमन्त्री लगायत देशका विभिन्न क्षेत्रका उच्च ओहोदाका २० जनासँग दुई दिन भर्चुअल अन्तरक्रिया गर्ने तय भएको । द आर्ट अफ लिभिङका संस्थापक रविशंकरले बुधबार बिहान ११ बजे कोरोना महामारी संकट व्यवस्थापनमा अध्यात्मको भूमिका विषयमा पूर्वप्रधानमन्त्री तथा…