२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

भीम रावलका सुरक्षा गार्डलाई कोरोना देखिएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेता भीम रावलका सुरक्षा गार्डलाई कोरोना भाइरसको संक्रमण देखिएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएकोछ । बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्य रावलका सुरक्षा गार्डलाई कोरोना संक्रमण भएको थाहा भएपछि स्थगित गरिएको हो । बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराइएको छ । नेता रावलले…